देशको स्थिति

मौसम, हावाको गुणस्तर, भूकम्प र नदीको जलस्तर — सरकारी वेबसाइटबाट, केही मिनेटमै अद्यावधिक।

मौसम

जारी: ९ घण्टा अघि

हाल देशभर मनसुनी वायुको साथै पश्चिमी वायुको पनि आंशिक प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा भने सरदर स्थानको दक्षिणतर्फ रहेको छ। साथै उत्तर अन्डमन सागर र आसपासको क्षेत्रमा बिकसित न्यून चापीय क्षेत्र (Low Pressure area) हाल मध्यपूर्व बङ्गालको खाडीमा रहेको छ र उक्त प्रणाली आगामी दिनमा थप बलियो बन्दै पश्चिम-उत्तरपश्चिम दिशा तिर सर्ने देखिन्छ।

स्टेसनअधिकतमन्यूनतम
Dadeldhura२५.२°१५.७°
Dipayal३०.२°२१.४°
Dhangadi३४.८°२५.५°
Birendranagar२९.७°२१.५°
Nepalgunj३४.३°२५.८°
Jumla२१.६°११.६°

dhm.gov.np मा हेर्नुहोस्

भूकम्प

  • ४.२ MLMuguBS: 2083-05-31 AD: 2026-09-15
  • ४.५ MLMuguBS: 2083-05-31 AD: 2026-09-15
  • ४.५ MLMuguBS: 2083-05-31 AD: 2026-09-15
  • ४.० MLMustangBS: 2083-05-24 AD: 2026-09-09
  • ५.३ MLMustangBS: 2083-05-23 AD: 2026-09-08

seismonepal.gov.np मा हेर्नुहोस्

अद्यावधिक: भर्खरै